\
राजनीतिहेडलाइन

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ चयन

२१ चैत, काठमाण्डौ । एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन छन् ।

बुधबार बसेको संसदीय दलको बैठकले दलको उपनेताको जिम्मेवारी नेम्वाङलाई दिएको हो ।

त्यस्तै, प्रमुख सचेतकको जिम्मेवारी खगराज अधिकारी र शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिएको सांसद नारदमनि रानाले जानकारी दिए ।

Leave a Reply