\
राजनीतिहेडलाइन

कांग्रेस नेता प्रकाशमान सिंह र विप्लवबीच भेटवार्ता, के कुरा भयो ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार सिंहको निवास चाक्सीबारीमा बुधबार विप्लव र सिंहबीच भेटवार्ता भएको हो ।

उक्त भेटघाटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको एक नेताले जानकारी दिए ।

Leave a Reply