\
मुख्य समाचारराजनीतिसुदूरपश्चिम प्रदेश

जसपाका सांसद चौधरीले रोजे लोसपा

धनगढी । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशसभा सांसद कृष्णबहादुर चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । चौधरीले लोसपा रोजेर सनाखत पनि गरिसकेका छन् ।

उनले लोसपा रोजेपछि प्रदेशसभामा जसपाको तर्फबाट एक जना सदस्य मालामतीकुमारी राना मात्र रहेका छन् । गत चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी रानाले विगतमा ठाकुर समूहलाई साथ दिदै आएकी थिइन् । तर पार्टी औपचारिक रुपमा विभाजन भएपछि भने उनी जसपामै रहेकी हुन् ।

Leave a Reply