\
मुख्य समाचारराजनीति

माधव नेपालको नेतृत्वको नेकपा (एस) को केन्द्रीय कार्यालय मीनभवनमा रहने

काठमाडौं । माधव कुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय मीनभवनमा रहने भएको छ ।

मीनभवनको भीएस निकेतन स्कुल नजिकैको घरमा पार्टी कार्यालय रहने भएको एक नेताले जानकारी दिए । असोज १ गते पार्टी कार्यालय सञ्चालन आउने भएको हो ।

गत भदौ २ गते नेकपा एमालेबाट विभाजन भएर नेपालको नेतृत्वमा एकीकृत समाजवादी बनेको हो । उक्त पार्टीले हिजो बिहीबार मात्र सिंहदरबारमा संसदीय दलको कार्यालय पाएको छ ।

 

Leave a Reply