\
राजनीतिहेडलाइन

प्रचण्डले बोलाए पार्टीको आकस्मिक स्थायी समिति बैठक

काठमाडौं । माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बसेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक स्थायी समिति बैठक बोलाएको एक नेताले जानकारी दिए ।

एक नेताकाका अनुसार बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रीत छ । यसअघि गत साता बसेको नेकपा माओवादी केन्द्रको बैठकले सातै प्रदेशका इन्चार्ज र सह इन्चार्ज र जिल्ला समन्वय समितिको प्रमुख तोकेको थियो ।

Leave a Reply