\
राजनीतिराष्ट्रिय समाचार

खानेपानी आयोजनाको अवस्था बुझ्न मेलम्ची पुगिन् मन्त्री विना

६ चैत, सिन्धुपाल्चोक । खानेपानी मन्त्री विना मगर मंगलबार खानेपानी आयोजनाको कामको अवस्था बुझ्न सिन्धुपाल्चोकको मेलम्ची पुगेकी छन् ।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बुको अम्बाथान पुगेर सुरुङको समेत अवलोकन गरेकी छन् ।

Leave a Reply