एमालेवाट उपसभामुखमा तुम्बाहाम्फेको उम्मेद्वारी
१ चैत, काठमाण्डौ । नेकपा एमालेले डा. शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखको उम्मेद्वार बनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तुम्बाहाम्फेलाई उम्मेद्वार बनाउने निर्णय गरेका थिए ।
संसद भवन पुगेर एमाले नेताहरुले तुम्बाहाम्फेको मनोनयन दर्ता गराएका छन् ।