\
राजनीतिहेडलाइन

बाजुराका खम्मबहादुर खातीले बाजी मारे महान्यायाधिवक्ताको पद

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिशमा बाजुरा जिल्ला निवासी अधिवक्ता खम्मबहादुर खातीलाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

Leave a Reply