\
राजनीतिहेडलाइन

एमाले कार्यदलको बैठक सम्पन्न

काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक सम्पन्न भएको छ । स्रोतका अनुसार कार्यदलको बैठक आजै साँझ ७ बजे पूनः बस्नेगरि सम्पन्न भएको हो । स्रोतका अनुसार आजै साँझ ७ बजे बस्ने बैठकले सबै कुरा टुँगो लगाउने छ ।

पार्टीभित्रका सबै विवाद समाधानको लागि थप गृहकार्य गर्नुपर्ने भएकाले साँझ बस्ने बैठकले टुँगो लगाउने भएको छ । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो ।

हिजोको बैठकमा ओली र नेपालबीच सौहार्दपूर्ण वातावरणमा कुरा भएको थियो । तर, ओलीले आफूलाई सहयोग गर्न बारम्बार भनेको र सैद्धान्तिक रुपमा पार्टी विवाद समाधानको लागि गम्भीर नभएको नेपाल नेपालको आफू नेताहरुलाई ब्रिफिङ गरेका थिए ।

Leave a Reply