\
राजनीतिहेडलाइन

माधव समूहले गर्‍यो खनालको स्वास्थ्यलाभको कामना

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता  समूहले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरेको छ । भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक बसेर खनालको स्वास्थ्यलाभको कामना गरिएको हो ।

खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बुधबार दिल्ली लगिएको छ । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले संयुक्त वक्तव्य जारी गरेर खनालको स्वास्थ्यलाभको कामना गरेका छन् ।

Leave a Reply