\
राजनीतिहेडलाइन

माधव नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ ।

भर्चुअल माध्यमबाट बसिरहेको नेपाल समुहको बैठक बाढी-पहिरोका विषयमा केन्द्रित रहेको स्रोतले बतायो ।

देशका विभिन्न ठाउँमा बाढी–पहिरो गइरहेको समयमा बाढी-पहिरोको विषयमा सहयोग गर्नेबारे छलफल भइरहेको स्रोतले बतायो।

Leave a Reply