\
मुख्य समाचारराजनीति

संसदीय दलको उपनेतामा विजय गच्छदार

२१ फागुन, काठमाण्डौ । नेपाली काँग्रेसको संसदीय दलको उपनेतामा विजय कुमार गच्छदार चयन भएका छन् ।

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएपछि गच्छदारलाई दलको उपनेतामा चयन गरेका हुन् ।

Leave a Reply