शेरबहादुर देउवाले एमालेको घरमा डकैती हानेर धनमाल लागेको गोकुल बास्कोटाको आरोप
नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लागेको आरोप लगाएका छन्। काङ्ग्रेसले उल्टै ती मेरै हुन भन्ने भन्दै प्रश्न गरेका छन्।
काङ्ग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमाएको आरोप समेत लगाएका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, “एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लाने उल्टै ती मेरै हुन भन्ने? काङ्ग्रेसले निर्दलीयताकको पक्षपोषण गरेकोले लोकतन्त्रको गीत गाउने हक गुमायो।७६को ५ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको छ सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्विकार गरेको छ।२ र ५ जोडेर हेरौ न ।”