प्रधानमन्त्रीका सल्लाहकार सुर्य थापाले घनश्याम भुसाललाई गरे यतिसम्मको अपमान
काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जेएन महासचिव हुँदा सीपी, मदनकाे विचारविरूद्द सीपी-जेएन,माधवविरूद्द वामदेव-सीपी, माधवविरूद्द जेएन, केपीविरूद्द माधव-प्रचण्डसाथ सिद्धान्तहीन गुट रहेको बताएका छन्।
उनले सामाजिक संजालमा लेखेका छन्, “घनश्याम भुसाल- जेएन महासचिव हुँदा सीपी, मदनकाे विचारविरूद्द सीपी-जेएन,माधवविरूद्द वामदेव-सीपी, माधवविरूद्द जेएन, केपीविरूद्द माधव-प्रचण्डसाथ सिद्धान्तहीन गुट। वामदेवले पार्टी फुटाउँदा उग्रसहयाेगी, दुई वर्ष नबित्दै तेस्राेधारका अभियानकर्ता, सधै गडबडी! पार्टी बनाउने माैलिक बानी?”