\
मुख्य समाचारराजनीति

प्रधानमन्त्री ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको एक मन्त्रीले बताए ।

हिजो बिहीबार मात्रै मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो । बिहीबार नियमित बैठक बसेपनि शुक्रबारको बैठक भने आकस्मिक रुपमा बोलाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Leave a Reply