\
राजनीति

शान्ता चौधरी स्वास्थ्य सामाग्री लिएर दाङ जाँदै

काठमाडौं। एमालेकी नेत्री शान्ता चौधरीले स्वास्थ्य सामाग्री लिएर दाङ जाने बताएकी छन्। चौधरीले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “आज दाङ आउदै छौं स्वास्थ्य सामग्री लिएर हिरा केसि र म ।”

Leave a Reply