\
राजनीति

घनश्याम भुषालले पार्टीको महत्वपूर्ण जिम्मेवारी पाउदै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज १ बजे भेटवार्ता हुने भएको छ । ओली र नेपाल कार्यदल गठनको लागि आज भेट्ने भएका हुन् ।

आजको भेटवार्तामा कार्यदलका सदस्यहरुको नाम टुँगो लाग्नेछ । स्रोतका अनुसार नेपाल पक्षको तर्फबाट कार्यदलमा घनश्याम भुषालको नाम सिफारिश गरिएको छ ।

Leave a Reply