\
राजनीति

नेपाल-भारतवीचको खुला सिमानाबारे शान्ता चौधरीले लेखिन् यस्तो स्टाटस

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले कोरोना माहामारिका कारण नेपाल-भारतवीचको खुला सिमानाले धेरै समस्या सिर्जना भएको बताएकी छन्।

चौधरीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै खुला सिमाना ब्यबस्थित गर्नु नेपालको प्राथमिकता रहेको बताएकी छन् ।

चौधरीले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, “माहामारिले के देखायो भने नेपाल भारत बिचको खुला सिमानाले धेरै समस्या सिर्जना गरेको छ, खुला सिमाना ब्यबस्थित गर्नु नेपालको प्राथमिकता हुनुपर्ने देखियो ।”

Leave a Reply