\
Breakingराजनीति

मन्त्रिपरिषद् विस्तार : पुरानै मन्त्री दोहोरिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले आफ्नो क्याबिनेटमा पुरानै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन् ।

यसअघि नयाँ मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि जसपा सरकारमा नआएसम्म पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिएका हुन् ।

Leave a Reply