\
राजनीति

एकाबिहानै शान्ता चौधरीले लेखिन् यस्तो स्टाटस

नेकपा एमालेकी नेत्री शान्ता चौधरीले मुस्लिम समुदायको पवित्र पर्व ईदुल फित्रको शुभकामना दिएकी छन्। चौधरीले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, “मुस्लिम समुदायको पवित्र पर्व ईदुल फित्रको हार्दिक शुभकामना !”

Leave a Reply