माधव नेपाललाई ओलीको फोन : ‘भेट्न सकिन्छ ?’
काठमाडौं । केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता तय भएको छ । स्रोतका अनुसार ओलीले भेटवार्ताका लागि प्रस्ताव राखेका थिए ।
ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताए । बिहिबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटि बैठकले नेपालसहित चार नेतामाथि भएको कारवाही फुकुवा गर्ने निर्णय भएको छ ।