\
राजनीतिहेडलाइन

ओलीलाई अर्को झड्का : नेपाल समूहले दियो ४ बजेसम्मको अल्टिमेटम

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार बजेसम्मको समय दिएको छ । नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्मको समय दिएको एक नेताले जानकारी दिए।

आफूहरूले उठाएका एजेन्डासँग सहमति नभए सांसदहरूले राजीनामा दिने एक नेताले बताए ।