नेपाल समूहले ओलीलाई विश्वासको मद नदिएपछि शान्ता चौधरीले दिइन् यस्तो प्रतिक्रिया
काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले सबैभन्दा नजिको शत्रु आफ्नै वरिपरिका र आफन्त भएको बताएकी छन् । केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि माधव नेपाल समूहलाई संकेत गर्दै चौधरीले यस्तो बताएकी हुन्।
चौधरीले लेखेकी छन्, “सबै भन्दा नजिको शत्रु आफ्नै वरिपरिका र आफन्त हुन्छन भन्थे हो रहेछ ।”