\
राजनीतिहेडलाइन

बादल र मातृका यादवलाई सरकारमा पठाउने माओवादीको निर्णय

१४ फागुन, काठमाण्डौ । माओवादी केन्द्रले सरकारमा दुई जना मन्त्री पठाउने भएको छ ।

रामबहादुर थापा बादल र मातृका यादवलाई सरकारमा पठाउन लागेको हो ।

४ बजेको सपथ आज एमाले र माओवादीवाट दुई-दुई जना मन्त्री हुनेछन् । ‘४ बजे सपथका लागि खबर आएको छ’ यादवले भने ।

बादल गृहमन्त्री हुने भएका छन् तर, मातृका यादवको भने मन्त्रालय टुंगिएको छैन ।

Leave a Reply