\
राजनीतिहेडलाइन

पार्टी विभाजनबारे नेत्रविक्रम चन्द विप्लवले निकाले यस्तो प्रेस विज्ञप्ति

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी नफुटेको दाबी गरेका छन् । कृष्ण धमलाले निर्माण गरिएको जन समाजवादी मञ्चलाई पार्टी फुटको संज्ञा दिएर भ्रामक प्रचार गरिएको टिप्पणी समेत गरेको छ ।

आज एक प्रेस नोटमा मञ्च गठनलाई दलाल पुँजीवादी र संसद्वादीहरुलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार भनिएको छ ।

Leave a Reply