\
राजनीतिहेडलाइन

तरुण दलद्वारा राष्ट्रपतिविरुद्ध चर्कायो सडक आन्दोलन

९ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन चर्काएको छ ।

राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेपछि तरुण दलले आन्दोलन चर्काएको हो । बुधबार उनीहरुले राष्ट्रपति कार्यालय शितल निवास बाहरि प्रदर्शन गरेका छन् ।

Leave a Reply