\
राजनीतिहेडलाइन

ओलीसँग भेटवार्तापछि माधव नेपालले दिए यस्तो कडा प्रतिक्रिया

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको भेटवार्ता सकिएको छ । बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।

भेटवार्तापछि सञ्चारकर्मीसंग कुराकानीमा कुनै प्रगति नभएको बताए।

Leave a Reply