\
मुख्य समाचारराजनीति

प्रधानमन्त्री ओलीलाई रामकुमारी झाँक्रीले लगाइन् यतिठुलो आरोप

काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, असैद्धान्तिक, विचारबिहिन, अराजनितीक, अबसरवाद र रायमाझीपथको विरूद्धमा सशक्त वैचारिक र सांस्कृतिक संघर्ष गर्न आग्रह गरेकी छन् ।

उनले कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणको पक्षमा दृढतासाथ लागौँ। नेपाल कम्यूनिष्ट पार्टीको ७२ औं स्थापना दिवशको अबसरमा सम्पूर्ण कमरेडहरू र नेपाली जनताहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

उनले सामाजिक संजालमा लेखेकी छन्, “कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने, असैद्धान्तिक, विचारबिहिन, अराजनितीक, अबसरवाद र रायमाझीपथको विरूद्धमा सशक्त वैचारिक र सांस्कृतिक संघर्ष गरौँ। कम्युनिष्ट आन्दोलनको एकता र ध्रुवीकरणको पक्षमा दृढतासाथ लागौँ। नेपाल कम्यूनिष्ट पार्टीको ७२ औं स्थापना दिवशको अबसरमा सम्पूर्ण कमरेडहरू र नेपाली जनताहरूमा हार्दिक शुभकामना!”

Leave a Reply