प्रधानमन्त्री ओलीविरुद्ध बिद्रोह गर्ने भन्दै रामकुमारी झाँक्रीले लेखिन् यस्तो स्टाट्स
काठमाडौं । एमालेकी नेत्री रामकुमारी झाँक्रीले अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुने बताएकी छन् ।
उनले प्रधानमन्त्री ओलीलाई संकेत गर्दै लेखेकी छन्, “अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुन्छ।”
अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुन्छ।
— Ram kumari Jhakri (@Jhakri_didi) April 16, 2021