\
राजनीतिहेडलाइन

माओवादी केन्द्रवाट संसदीय दलको नेतामा प्रचण्ड नियुक्त

६ फागुन, काठमाण्डौ । आइतबार बसेको संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा नियुक्त गरेको छ ।

बैठकले पार्टीका समानुपातिक तर्फ विजयी सांसदलाई प्रमाणपत्र समेत वितरण गरेको छ । त्यस्तै बैठकमा पार्टी एकता तथा आगामी रणनीतिबारे छलफल भएको पार्टीका नेता देवेन्द्र पौडेलले जानकारी दिए।

Leave a Reply