नरेश र विमलालाई मन्त्री बनाउने माओवादीको निर्णय
५ फागुन, सुर्खेत । प्रदेश नम्बर ६ मा ओवादी केन्द्रले नरेश भण्डारी र विमला केसीलाई मन्त्री बनाउने भएको छ ।
प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार सपथ लिएका थिए । तर, एमाले र माओवादीले मन्त्रीको नाम दिन नसकेपछि मन्त्रिपरिषद् गठन हुन सकेको छैन । माओवादीले भने नरेश भण्डारी र विमला केसीलाई सरकारमा पठाउने निर्णय लिएको छैन ।