घनश्याम भुसालले पाए सरकारको महत्वपुर्ण जिम्मेवारी
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमालेका नेता घनश्याम भुसाल अर्थ समितिमा मनोनयन गरिएको जानकारी गराएका छन् । भुषाल अर्थ समितिमा मनोनयन भएको सभामुखले बैठकमा जानकारी गराएका हुन्।