\
फोटो फिचरराजनीतिहेडलाइन

चितवन पुगेर प्रचण्डले लोपउन्मुख बोटे जातिको घरमा गएर यसरी खाए खाना (फोटो फिचर)

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका-२२ बोटे टोलको लोपउन्मुख बोटे जातिको घरमा गएर खाना खाएका छन् ।
प्रचण्डले बोटे जातिको घरमा खाना खादै प्रचण्डले बोटे जातिको घरमा खाना खादैप्रचण्डले बोटे जातिको घरमा खाना खादै
उनकी छोरी गंगा दाहालले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड आफ्नो गृह जिल्ला चितवनमा जनतासंग भेटघाट एवं गुनासो सुन्नुहुँदै !!’

त्यस्तै गोपाल कृष्ण न्यौपानेले फेसबुकमा लेखेका छन्, ‘जनताका घरमा अध्यक्ष कमरेड प्रचण्ड । आदरणीय अध्यक्ष कमरेड प्रचण्ड र मेयर रेनु दाहालज्यू भरतपुर महानगरपालिका वडा नं २२ बोटे टोलका लोपउन्मुख बोटे जातीको घरमा अबलोकन पछि खाना खादै ।’

तस्वीर सौजन्य : गंगा दाहाल र गोपाल कृष्ण न्यौपानेको फेसबुकवाट

Leave a Reply