\
राजनीतिराष्ट्रिय समाचार

प्रदेश नम्बर ७ मा संसदीय दलको नेता चुन्ने जिम्मा भीम रावललाई

४ फागुन, डोटी । प्रदेश नम्बर ७ मा एमालेले संसदीय दलको नेता चुन्ने जिम्मा केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ७ का संयोजक भीम रावललाई दिएको छ ।

शुक्रबार विहान बसेको प्रदेश ७ को संसदीय दलको बैठकले सहमतिमै नेता चुन्ने निर्णय गर्दै त्यसको जिम्मा रावललाई दिएको हो । बैठकले आकांक्षी सांसदहरुसँग परामर्श गरी संसदीय दलको नेता तोक्न प्रदेश संयोजक भीम रावललाई दिइएको सांसद पूर्णा जोशीले जानकारी दिइन ।

Leave a Reply