\
राजनीतिहेडलाइन

केपी ओली जस्तो फटाहालाई साथ सबै नेताहरुहरु दास हुन् : नेता नेपाल

मोरङ । एमालेका नेता माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको आरोप लगाएका छन् । नेपालले विधान विपरीत काम गर्ने ओली जस्तो व्यक्तिलाई साथ दिने सबै नेताहरु दास भएको आरोप लगाएका छन्।

शुक्रबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै नेपालले ओलीले विधान विपरीत काम गर्दै हिडेका कारण सामान्तर कमिटी गठन गर्न शुरु गरेको उनको भनाइ छ ।

Leave a Reply