\
राजनीति

एकाबिहानै नेता योगेश भट्टराईले लेखे यस्तो मार्मिक स्टाटस !

काठमाडौं । एमालेका नेता योगेश भट्टराईले नेपाली कम्युनिस्ट आन्दोलनका नक्षत्र, महान सहिद कमरेड रत्नकुमार बान्तवाप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गरेका छन् ।

भट्टराईले एक स्टाटस लेख्दै भनेका छन्, “नेपाली कम्युनिस्ट आन्दोलनका नक्षत्र, महान सहिद कमरेड रत्नकुमार बान्तवाप्रति हार्दिक श्रद्धा सुमन ! ४३ औं स्मृति दिवस, २०७७ चैत्र २७ गते !”

Leave a Reply