\
मुख्य समाचारराजनीति

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट नियुक्त

३ फागुन, धनगढी । ७ प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् ।

प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सांसद भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीको शपथग्रहण भने अागामी शनिबार गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Leave a Reply