\
राजनीतिहेडलाइन

ओलीले पार्टी एकताबारे निर्णय गर्न बोलाए आकस्मिक बैठक

२ फागुन, काठमाण्डौ । एमाले अध्यक्ष केपी ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।

केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच पार्टी एकताको विषयमा बिहानदेखि ‘वान अन वान’ छलफल गरिरहेकै ललितपुरको मानभवन स्थित शारदा अधिकारीको घरमा स्थायी कमिटी सदस्यहरुलाई बोलाइएको छ ।

Leave a Reply