ओलीलाई सुरेन्द्र पाण्डेको ९ पन्ने स्पष्टीकरण : ‘तपाई कंगारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ’ (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सोधेको स्पष्टीकरणको ९ पन्ने जवाफ बुझाएका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कंगारु अदालतको अभ्यास गरेको आरोप लगाएका छन् ।
पाण्डेले ओलीमाथि पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २ मा नफर्किए एमालेको एकता नजोगिने चेतावनी समेत दिएका छन् । पाण्डेको स्पष्टीकरण जवाफ लगभग यसअघि घनश्याम भुसालले दिएको जवाफसँग धेरै मिल्दोजुल्दो छ ।
पार्टीले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै भुसालले पार्टी अध्यक्षले आफूलाई शत्रुलाई पठाएको जस्तो पत्रको जवाफ लेखिरहनु आवश्यक नभएको बताएका छन् ।
यस्तो छ सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टीकरण पत्रको जवाफ
यो पनि पढ्नुहोस्
ओलीलाई घनश्यामको ११ पन्ने स्पष्टीकरण : कसका लागि पार्टी फटाउँदै हुनुहुन्छ ? (पूर्णपाठ)