\
राजनीतिहेडलाइन

ओली र प्रचण्डवीच पार्टी एकीकरणको विषयमा गोप्य वार्ता

२९ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच ललितपुरको मानभवनमा सोमबार जारी पार्टी एकीकरणको विषयमा गाेप्य भेटवार्ता भएको छ ।

वार्तामा पार्टी एकीकरण र नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको स्रोतले बताए ।

Leave a Reply