\
राजनीतिहेडलाइन

रेशम चौधरी रिहा हुँदै, महेश बस्नेत पुगे भेट्न डिल्लीबजार कारागार

काठमाडौं । निलम्बित सांसद रेशम चौधरीलाई भेट्न एमालेका नेता महेश बस्नेत डिल्लीबजार कारागार पुगेका छन् । ज्यान मुद्दामा सजाय भोगिरहेका चौधरीलाई बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश दिएको एक नेताले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई समर्थनका लागि रेशम चौधरीलगायतका शर्तका रुपमा अघि सारेको छ ।

Leave a Reply