भावुक हुँदै योगेश भट्टराईले लेखे यस्तो स्टाटस
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गर्न आग्रह गरेका छन्। नेता भट्टराईले थोरै पनि लचकताबाट पार्टी एकता संभव रहेको र बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने बताएका छन् ।
सामाजिक संजालमा एक स्ताटस लेख्दै उनले भनेका छन्, “नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गरौ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ । अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ ।”
नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गरौ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ । अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ ।
— Yogesh Bhattarai (@yogesbhattarai) March 25, 2021