\
मुख्य समाचारराजनीति

भावुक हुँदै नेता योगेश भट्टराईले लेखे यस्तो शंकास्पद स्टाट्स

काठमाडौं । एमालेका नेता योगेश भट्टराईले ओली समूहलाई संकेत गर्दै ओली समूह नै लाखौ प्रश्नको घेरामा रहेको दावी गरेका छन् । नेता भट्टराईले एक स्टाटस लेख्दै सोध्नेहरु स्वयं लाखौ प्रश्नको घेरामा रहेको बताएका छन् ।

उनले आज सोमबार दिउसो सामजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘सोध्नेहरु स्वयं लाखौ प्रश्नको घेरामा छन !’

Leave a Reply