\
राजनीतिहेडलाइन

प्रदेश ३ को मुख्यमन्त्रीको लागि मतदान सुरु

२६ माघ, काठमाण्डौ । ३ नम्बर प्रदेशमा एमालेको संसदीय दलका नेता छान्न मातदान सुरु भएको छ । चुनाववाट जो दलको नेता बन्छन्, उही प्रदेशको मुख्यमन्त्री हुनेछन् । एमाले दलको नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल चुनावी मैदानमा छन् ।

मुख्यमन्त्रीका दावेदार राजेन्द्र पाण्डेले उम्मेदवारी नै दिएनन् । पाण्डेले अन्तिम समयमा आएर उनले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज समेत रहेकी शाक्यलाई समर्थन गरे ।

Leave a Reply