\
राजनीतिहेडलाइन

संसदीय दलको बैठकमा नेपाल समूह नआएपछि शान्ता चौधरीले दिइन् कडा प्रतिक्रिया

काठमाडौं । एमालेकी सचेतक शान्ता चौधरीले केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा अनुपस्थित माननीयज्युहरुको अगाडि अराजकताको प्रश्न चिन्ह खडा भएको टिप्पणी गरेकी छन् ।

ओलीले बोलाएको उक्त बैठकमा माधव नेपाल-झलनाथ खनाल समूह अनुपस्थित भएपछि चौधरीले यस्तो बताएकी हुन् । चौधरीले सामाजिक संजालमा लेखेकी छन्, “दलको नेताले बोलाउनु भएको संसदीय दलको बैठकमा अनुपस्थित माननीयज्युहरुको अगाडि अराजकताको प्रश्न चिन्ह खडा भयो ।”

Leave a Reply