\
राजनीतिहेडलाइन

नेपाल-खनाल समूहमा जाने सबै सांसदलाई कारबाही गर्ने ओली समूहको निर्णय

काठमाडौं । एमालेका संसदीय दलको बैठकले गुट भेलामा जानेलाई कारबाही गर्ने बालुवाटार बैठकको निर्णय गरेको छ। बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशनसमेत दिएको छ ।

स्रोतका अनुसार गुट भेलामा जानेहरुलाई आत्मलोचना सहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । दलको बैठकको निर्णय नमाने कार्बाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

Leave a Reply