\
राजनीति

सितको थोपा बनी मुस्कुराई रहनेछु भन्दै रामकुमारी झाक्रीले लेखिन यस्तो मार्मिक स्टाटस

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले सितको थोपा बनी मुस्कुराई रहने बताएकी छन्। झाक्रीले मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहने बताएकी छन्।

सामाजिक संजाल ट्वीटरमा झाक्रीले लेखेकी छन्,“प्रिय साथिहरू,सितको थोपा बनी मुस्कुराई रहनेछु। मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहेका हुन्छन्। क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ।”

Leave a Reply