\
राजनीति

काम भन्दा बढी ओलीको फुर्ति : नेपालको विकास देखेर विश्व चकित छ, विश्वकै लागि राइजिङ स्टार

काठमाडौं । प्रधानमन्न्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकासको काम देखेर विश्व चकित परेको बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तयार पारेको नेपालको माटोको डिजिटल नक्सा सावजनिक गर्दै ओलीले आफूले इमान्दार भएर देश विकासका लागि काम गर्दा केही मानिसहरु अत्तालिएको आरोप पनि उनले लगाए ।

ओलीले भनेका छन्, ‘मैले होइन, विश्व बैंकले भनेको हो, यो उसको दाबी हो । हामीले गरेको विकास विश्वकै लागि राइजिङ स्टार भएको छ ।’

Leave a Reply