\
राजनीतिहेडलाइन

प्रधानमन्त्री भएर दुई-दुई पटक मृगौला फेरेर विश्वकीर्तिमान कायम राख्ने विश्वकै एक व्यक्ति म हुँ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएर दुई-दुई पटक मृगौला फेरेर विश्वकीर्तिमान राखेको दावी गरेका छन् । ओलीले प्रधानमन्त्री भएर दुई पटक मृगौला फेरेको विश्वकै एक प्रधानमन्त्री रहेको दावी गरे ।

आफ्नो दुई-दुई पटक मृगौला फेरेर आफू एक हिसावले अपाङ्ग भएको बताए आफू अपाङ्ग भएर पनि काम गर्दा अरुले विरोध गरेको टिप्पणी गरे ।

Leave a Reply