\
राजनीतिहेडलाइन

कांग्रेस संसदीय दलको बैठक बस्दै

९ माघ, काठमाण्डौ । राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेस संसदीय दलको बैठक बालुवाटारमा चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आज बिहान ११ बजेदेखि बसिरहेको स्थायी बैठकले सबै प्रदेशका राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाउने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

शर्माका अनुसार हिजो बसेको बैठकले चार उम्मेदवारहरू बद्री प्रसाद पाण्डे , तारा देवी भट्ट, शेरिराम पार्की र छत्र राज जोशीलाई प्रदेश सातका लागि टुंगो लगाएको थियो ।

Leave a Reply